२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

काठमाडौं महानगरपालिकाद्वारा कर नतिर्ने ५२ संस्थाको नाम सार्वजनिक (सूचिसहित)

काठमाडौं महानगरपालिकाद्वारा कर नतिर्ने ५२ संस्थाको नाम सार्वजनिक (सूचिसहित)

1.3K
Shares

 

काठमाडौं – काठमाडौं महानगरपालिकाले घरजग्गा र सम्पत्ति कर नबुझाउने थप ५२ करदातालाई ३० दिने सूचना दिएर नाम सार्वजनिक गरेको छ । यसअघि २० जना करदाताको नाम सार्वजनिक गरेको थियो । महानगरपालिकाले सूचना प्रकाशित गर्दै अबको ३० दिनभित्र कर नबुझाएमा महानगरपालिकाबाट प्रवाह हुने सम्पूर्ण सेवाहरु बन्द गर्ने, सम्पत्ति रोक्का राख्ने तथा असुल हुन बाँकी रकम रकम सरकारी बाँकीसरह असुल उपर गर्ने चेतावनी दिएको छ ।

नाम सार्वजनिक गरिएका करदाताहरु

क्र.सं करदाताको नाम वडा नं. ठेगाना
रविन्द्र बहादुर मल्ल लालदरबार
दिव्य शम्सेर ज.व दरवारमार्ग
जय नेपाल हल दरवारमार्ग
इम्पेरियल अपार्टमेन्ट नक्साल
कान्तिपुर होटल दरवारमार्ग
शिशु अर्याल लाजिम्पाट
होटल ग्याङ्गजोङ्ग( हाल ले हिमालय) लाजिम्पाट
सिटी होटल्स लाजिम्पाट
शुभकामना हाउजिङ डेभलर्पस प्रा.ली भाटभटेनी
१० ओम सान इन्टरनेशनल कलेज(हेल्पिङ्ग ह्याडस) चावहिल
११ गोपीकृष्ण मुभिज प्रा.लि. गोपीकृष्ण नगर
१२ झिग्मी सिग्मी पर्वल विष्ट चुच्चेपाटी
१३ काठमाडौं जेसिस ११ थापाथली
१४ खाद्य संस्थान ११ थापाथली
१५ सिग्नेचर अपार्टमेन्ट १२ टेकु
१६ अम्बे कम्प्लेक्स १२ टेकु
१७ टाउन डेभलोपर्स प्रा.लि. १२ टेकु
१८ राजेन्द्र कुमार कांवरा १३ रेडक्रस मार्ग
१९ ब्लु बर्ड ईन्भेष्टमेन्ट १३ रेडक्रस मार्ग
२० होटल प्लाटिनियम १३ सोल्टीमोड
२१ बुद्ध मल १६ माछापोखरी
२२ सिद्धार्थ बनस्थली स्कुल १६ बनस्थली
२३ जनमैत्री अस्पताल १६ बालाजु चोक
२४ ब्याट्री कारखाना १६ बालाजु
२५ होटल मर्स्याङ्दी १६ ठमेल
२६ ह्वाईट फिल स्कूल १७ खुसिवु, नयाँबजार
२७ प्रदीप रत्न ताम्राकार , उदय रत्न ताम्राकार र विजय रत्न ताम्राकार २० २०, २२, २५, वडामा रहेको घर
२८ आदर्श नगर बिजनेश प्रा.लि. २२ पिपुल्स प्लाजा
२९ बसुन्धरा तुलाधर २२ न्यूरोड
३० रञ्जना ट्रेड सेन्टर २२ न्यूरोड
३१ केशा प्रोपर्टिज प्रा.लि २२ न्यूरोड
३२ बैशाली होटल प्रा.लि. २६ ठमेल
३३ नेपाल स्काउट २६ लैनचौर
३४ साझा भण्डार २७ भोटाहिटी
३५ राष्ट्रिय नाँचघर २७ जमल कान्तिपथ
३६ चेम्बर भवन २७ जमल कान्तिपथ
३७ कर्मचारी संचयकोष भवन २७ ठमेल, त्रिदेवीमार्ग
३८ नेपाल रेडक्रस सोसाइटी २८ प्रदर्शनी मार्ग
३९ नेपाल विद्युत प्राधिकरण २८ पुरानो बसपार्क
४० नेशनल ट्रेडिङ्ग लिमिटेड २८ रामशाह पथ
४१ नेपाली जामे मस्जिद २८ दरवारमार्ग
४२ प्रवीण बहादुर के.सी. ३० शान्ता प्लाजा, ज्ञानेश्वर
४३ मैतीदेवी प्लाजा ३० डिल्लीबजार सडक, मैतीदेवी
४४ भरत गिरी (युनिभर्सल स्कूल) ३० डिल्लीबजार सडक, मैतीदेवी
४५ गगन विर सिंह कंसाकार ३० कम्प्युटर बजार, पुतलीसडक
४६ के.एल.टावर ३० ज्ञानेश्वर
४७ एपोलो प्रा.लि. ३० डिल्लीबजार सडक, मैतीदेवी
४८ सिटी सेन्टर ३० कमलपोखरी
४९ अजेय राज सुमार्गी पराजुली ३१ बानेश्वर
५० शिशु अर्याल (अल इन मार्ट) ३१ मिनभवन
५१ वरुण वेभरेज प्रा.लि. ३२ पेप्सीकोला काठमाडौं
५२ रिद्धिसिद्धि डेभलपर्स ३२ तीनकुने

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij