२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

टोकला मसला चिया अब नयाँ प्याकेटमा

टोकला मसला चिया अब नयाँ प्याकेटमा

1.4K
Shares

काठमाडौं – लोकप्रिय चिया उत्पादक कम्पनी नेपाल चिया विकास निगम लिमिटेडले बजारमा नयाँ आकर्षक प्याकेटमा टोकला मसला चियाको बिक्री वितरण सुरु गरेको छ।

निगमको आफ्नै बगानबाट टिपिएको ताजा र उत्कृष्ट चिया असली मसलाहरुको मिश्रण गरी तयार पारेको कम्पनीले जानकारी दिएको छ।

नयाँ प्याकको चियामा अदुवा, सुकुमेल, ल्वाङ, दालचिनी र मरिच जस्ता रोग प्रतिरोधी क्षमता बढाउने हितकारी मसलाहरुको समिश्रण रहेको कम्पनीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij