२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेप्सेमा सेन्ट्रल फाइनान्सको बोनस शेयर सूचीकृत

नेप्सेमा सेन्ट्रल फाइनान्सको बोनस शेयर सूचीकृत

1.1K
Shares

काठमाडौं – सेञ्ट्रल फाइनान्स लिमिटेडको ७ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । सोमवार कम्पनीले उक्त बोनस शेयर वापतको ५ लाख ७६ हजार ३७८ दशमलव ५०१३ कित्ता शेयर सूचीकृत गराएको हो । मंगलवारदेखि कारोबारयोग्य हुने यो शेयर सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij