२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई

जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई

985
Shares

काठमाडौं – निर्वाचन आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादव समूहलाई दिएको छ । निर्वाचन आयोगको सोमबार बसेको इजलासले यस्तो निर्णय गरेको हो ।

बहुमत यादव पक्षमा देखिएकाले आधिकारिकता दिने फैसला गरेको सचिव सुरेश अधिकारीले जानकारी दिए । उनका अनुसार महन्थ ठाकुर पक्षले अब अर्को दल दर्ता गर्नुपर्नेछ । निर्वाचन आयोगले सोमबार जसपाका केन्द्रीय कार्यकारिणी समितिको हेड काउन्ट गरेको थियो ।

जसमा ३४ जना उपेन्द्र यादवको पक्षमा उभिएका थिए भने १६ जना महन्थ ठाकुर पक्षमा र एकजना तटस्थ बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij