२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

आरएसडिसी लघुवित्तको सीईओमा पौडेल नियुक्त

आरएसडिसी लघुवित्तको सीईओमा पौडेल नियुक्त

1.5K
Shares

काठमाडौं – आरएसडिसी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा ध्रुवकुमार पौडेल नियुक्त भएका छन् । साउन ९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकले उनलाई भदौ १० गतेदेखि लागू हुने गरी नियुक्त गरेको हो । यससँगै सीईओ पौडेलले सो दिनदेखि आगामी ४ वर्षसम्म आफ्नो कार्यभार सम्हाल्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij