काठमाडौं – फुड डेलिभरी प्लेटफर्म फुडमाण्डू र नेपालको अग्रणी मोबाइल वालेट इसेवाबीच सहकार्य भएको छ। फुडमाण्डूले इसेवाबाट भुक्तानी गर्ने ग्राहकहरुलाई पहिलो अर्डरमा २० प्रतिशत वा तीन सय सम्मको छुट दिने घोषणा गरेको हो।
एक कार्यक्रमकाबीच फुडमाण्डू र इसेवाबीच भुक्तानी सेवा उपलब्ध गराउने बारेमा सम्झौता भएको हो। सम्झौतासँगै इसेवाका प्रयोगकर्ताहरुलाई थप सुबिधा हुने विश्वास लिइएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij