माछापुच्छ्रे बैंकले स्याङ्गजा जिल्लाको वालिङ नगरपालिकामा रहेको मालपोत कार्यालयमा बैंकको एक्सटेन्सन काउण्टर स्थापना गरेको छ। मालपोत कार्यालयको राजश्व संकलन तथा स्थानीयको बैंकिङ आवश्यकता लाई बुझेर बैंकले उक्त एक्सटेन्सन कार्यालय संचालनमा ल्याएको बताएको छ।
मंगलबारबाट संचालनमा आएको उक्त काउन्टरको वालिङ्ग नगरपालिकाका मेयर दिलिप प्रताप खाँडले उद्धघाटन गरे। यो बैंकको १६१ वटा शाखाहरु र १६५ शाखारहित बैकिङ सेवा, ५ एक्सटेन्सन काउन्टर छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij