२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

475
Shares

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९३ हजार दुई सयमा कारोबार भएकोमा आज तोलाामा ६ सयले घटेको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रहेको छ भने तेजावी सुनको मूल्य ९२ हजार एक सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य १३२० मा कारोबार भएकोमा आज घटेर तोलामा १२९५ कायम गरिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij