काठमाडौं– बिहीबार सुनको मूल्य तोलको ९३ हजार दुई सयमा कायम छ। चाँदीको मूल्य १३ सय १० प्रतितोलामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९२ हजार सात सयमा कारोबार भएकोमा आज तोलाामा पाँच सयले बढेको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij