२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लक्ष्मी बैंकको शाखा धनुषाको महेन्द्रनगरमा

लक्ष्मी बैंकको शाखा धनुषाको महेन्द्रनगरमा

740
Shares

काठमाडौँ – लक्ष्मी बैंकले शाखा विस्तार गर्ने क्रममा धनुषा जिल्लास्थित महेन्द्रनगरमा स्थापना गरेको छ। उक्त शाखामार्फत सेवालाई अझ सुदृढ बनाउने विश्वास बैंकको छ।

बैकंले सम्पूर्ण रिटेल बैकिंङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ।

यो बैंकको १३१ शाखा, छ एक्सटेन्सन काउन्टर, पाँच हस्पिटल सेवा काउन्टर, १६० एटिएम र २५ सयभन्दा बढी रेमिट्यान्स एजेन्ट छ। हाल बैंकका शाखा ४८ जिल्लामा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij