२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेप्सेमा ४५ अंक गिरावट, कारोबार रकम ९ अर्ब ९८ करोड

नेप्सेमा ४५ अंक गिरावट, कारोबार रकम ९ अर्ब ९८ करोड

1.2K
Shares
;fdfGo c+sn] a9Øf] z]o/ ahf/ sf7df8f}F l;+xb/af/ Knfnfdf cjl:yt g]kfn :6s PS:r]Ghsf] sfof{no ejg . nuftf/ cf]/fnf] nfUb} cfPsf] z]o/ ahf/ d+unaf/ eg] ;fdfGo laGb'n] psfnf] nfu]sf] 5 . g]kfn :6s PS:r]Ghsf cg';f/ z]o/ ahf/ dfks kl/;"rs g]K;] )=^% laGb'n] a9]/ Ps xhf/ !*)=#^ laGb'df k'u]sf] 5 . tl:a/ M gjLg kf}8]n, /f;;

काठमाडौं– आज सेयर बजार परिसूचक नेप्सेमा ४५ अंक माथिको गिरावट आएको छ । उता विघटित प्रतिनिधिसभा सर्वोच्च अदालतद्वारा पुनःस्थापना हुँदै गर्दा आज यता सेयर बजारमा भने अधिकतम ४५.०६ अंकको गिरावट आएको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक अधिकतम ४५.०६ अंकले गिरावट आउँदै २ हजार ८५४.७७ विन्दुमा झरेको हो । जबकी गत आइतबार लामो समयको मौनता तोड्दै नेप्से परिसूचक अधिकतम ७३.३३ अंकको बृद्धि हुँदै २ हजार ८९८.४३ विन्दुमा पुगेको थियो ।

त्यसो त नेप्सेका अनुसार आज ठूला ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम ८.६२ अंकले घटेर ५३४.८१ विन्दुमा झर्न पुगेको छ । यस दिन म्युचुअल फण्ड बाहेकका सबै जसो समूहहरु ऋणात्मक (नेगेटिभ) भएका छन् भने कुल २२९ कम्पनीका २ करोड ६० लाख माथिको सेयर ९२ हजार १९२ पटक किनबेच हुँदा ९ अर्ब ९८ करोड २६ हजार ५२७ रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij