काठमाडौँ – सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ ( ५ ) अनुसार प्रधानमन्त्री नियुक्त गर्न पर मारेश जारी गरेको छ । प्रतिनिधि सभा पुनस्थापना भए सँगै बहुमत सांसदको हस्ताक्षर बुझाएका देउवालाई २ ८ घण्टा भित्र प्रधानमन्त्रीमा नियुक्त गर्न अदालतले आदेश दिएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij