२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

उन्नती सहकार्य लघुवित्तको सचिवमा नारायण अधिकारी नियुक्त

उन्नती सहकार्य लघुवित्तको सचिवमा नारायण अधिकारी नियुक्त

950
Shares

काठमाडौं – उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा नारायण अधिकारी नियुक्त भएका छन् । कम्पनीको असार २६ गतेको सञ्चालक समितिको बैठकले कम्पनी सचिबमा अधिकारीलाई नियुक्त गरेको हो । अधिकारी कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत समेत हुन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij