२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

हाइटीका राष्ट्रपतिको घरभित्रै गोली हानी हत्या

हाइटीका राष्ट्रपतिको घरभित्रै गोली हानी हत्या

945
Shares

हाइटी- हाइटीका राष्ट्रपति जाभोनेल मोइसेको हत्या भएको छ । हाइटीको सरकारले दिएको जानकारी अनुसार बुधबार आफ्नै निवासमा राष्ट्रपतिको मोइसेको हत्या भएको हो ।

स्थानीय समय अनुसार रातको १ बजे निजी निवासमा उनको हत्या भएको हो । । यो आक्रमणमा राष्ट्रपति मोइसेकी पत्नी पनिलाई पनि गोली लागेको छ । प्रधानमन्त्री जोसेपले यो घटनालाई ‘घृणित, अमानवीय र बर्बर’ भएको बताएका छन् ।
विज्ञप्तिका अनुसार अहिलेसम्म हत्या गर्नेहरु को हुन् भन्ने खुलेको छैन

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij