२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रियलमीका दुई एयर बड्स बजारमा

रियलमीका दुई एयर बड्स बजारमा

1.8K
Shares

काठमाडौं -nरियलमीले नेपाली बजारमा दुई वटा एयर बड्स ल्याएको छ। ती ’रियलमी बड्स एयर–२’ र ’रियलमी बड्स एयर–२ नियो ’ हुन्। यी बड्समा ब्याट्रीको क्षमता, उच्चतम अडियो र डिजाइनमा बढी जोड दिएको छ। ध्वनिको समस्या हटाउनका लागि यसमा आर-२ चिपको प्रयोग गरिएको छ।

यो आधुनिक दुई टोन कलर स्प्लिसिंगमा डिजाइनमा उपलब्ध छ। याे कालो, नीलो र सेतो रंगमा किन्न पाइन्छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij