२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

साञ्जेन जलविद्युत कम्पनीको सिइओमा ढुंगेल नियुक्त

साञ्जेन जलविद्युत कम्पनीको सिइओमा ढुंगेल नियुक्त

860
Shares

काठमाडौं – साञ्जेन जलविद्युत कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सुनिल कुमार ढुंगेल नियुक्त भएका छन् । कम्पनीको जेठ २७ गतेको सञ्चालक समितिको बैठकले ढुंगेललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । यस अघिका प्रमुख कार्यकारी अधिकृत किरण कुरमा श्रेष्ठले पदबाट राजिना दिएसँगै रित्त पदमा खुला प्रतिस्पर्धाबाट ढुंगेल नियुक्त भएका हुन ।

ढुंगेल नेपाल विद्युत प्राधिकरणको उपकार्यकारी निर्देशकबाट अवकाश प्राप्त कर्मचारी समेत हुन । रसुवा जिल्लामा १४ दशमलव ८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन र ४२ दशमलव ५ मेगावाट क्षमताको साञ्जेन जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij