२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

यी ५१ कम्पनीको सेयर लगानी जोखिममा (सूचीसहित)

यी ५१ कम्पनीको सेयर लगानी जोखिममा (सूचीसहित)

1.4K
Shares

काठमाडौं – नेपाल धितोपत्र बोर्डले विभिन्न ५१ वटा कम्पनीमा गरिएको लगानी जोखिमयुक्त रहेको जनाएको छ । धितोपत्र बोर्डले गरेको अध्ययनमा ५१ वटा कम्पनीमा गरिएको लगानी जोखिमयुक्त रहेको र ति संस्थाहरुको कारोवारमा भित्री कारोवार, सर्कुलर कारोवार, कर्नरिब लगायतका धितोपत्र सम्बन्धी कसूरका सम्बन्धमा समेत विस्तृत अध्ययन कार्य अगाडि बढाईएको बोर्डले जनाएको छ ।

 

हेर्नुस् बोर्डको अध्ययनमा जोखिमयुक्त देखिएका कम्पनीहरु

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij