२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

कर्णाली सरकारको नीति तथा कार्यक्रम पारित

कर्णाली सरकारको नीति तथा कार्यक्रम पारित

560
Shares

सुर्खेत – कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । मंगलबार बसेको बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जवाफ दिएपछि नीति कार्यक्रम पारित भएको हो ।

सर्वोच्च अदालतले पुनर्बहाली गरेका एमालेका तीन प्रदेशसभा सदस्य, जो मन्त्री पनि छन्, उनीहरु नीति तथा कार्यक्रमको पक्षमा उभिएका छन् ।

एमालेले आफ्ना सांसदहरु विपक्षी रोमा बस्नुपर्ने माग गर्दै संसद अवरुद्ध गर्ने चेतावनी दिनुका साथै नीति तथा कार्यक्रमको विपक्षमा मत दिन ह्वीप जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij