२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मिर्मिरे लघुवित्तको निमित्त प्रमुख कार्यकारी अधिकृतमा राजेन्द्र न्यौपाने नियुक्त

मिर्मिरे लघुवित्तको निमित्त प्रमुख कार्यकारी अधिकृतमा राजेन्द्र न्यौपाने नियुक्त

870
Shares

काठमाडौं – मिर्मिरे लघुवित्त वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृतमा राजेन्द्र प्रसाद न्यौपाने नियुक्त भएका छन् ।

कम्पनीको जेठ २९ गतेको सञ्चालन समितिको बैठकले कम्पनीका नायव कार्यकारी प्रमुख न्यौपानेलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो ।

असार १ गतेदेखि लागू हुने गरी न्यौपानेलाई उक्त जिम्मेवारी दिईने जानकारी समेत कम्पनीले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij