२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सिभिल बैंकको सिइओमा सुनिल पोखरेल नियुक्त

सिभिल बैंकको सिइओमा सुनिल पोखरेल नियुक्त

1.8K
Shares

काठमाडौं – सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुनिल पोखरेल नियुक्त भएका छन् । बिहीबार बसेको बैंकको ३४५औँ सञ्चालक समितिको बैठकले चार वर्षका लागि पोखरेललाई सिइओमा नियुक्त गरेको हो । प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको राजीनामापछि कायम मुकायमको जिम्मेवारीमा रहेका पोखरेललाई बिहीबार बसेको सञ्चालक समितिको बैठकले पूर्णकालीन सीईओको रुपमा नियुक्त गरेको हो ।

नवनियुक्त सीईओ पोखरेल बैंकमा डेपुटी सीईओ थिए । करिब ३० वर्षको बैंकिङ अनुभव भएका उनीसँग उनी एनआईशी एशिया कैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक तथा म्यानमारको युनाइटेड अमरा र एजीडी बैंकमा काम गरेको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij