काठमाडौं – काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्गठन गरेका मन्त्रिमण्डलका ७ मन्त्री र १ राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले ७ मन्त्री र प्रधानमन्त्री ओलीले १ राज्यमन्त्रीलाई सपथ गराएका हुन् ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij