२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

स्वास्थ्यमन्त्री तामाङको सम्पत्ति सार्वजनिक, काठमाडौंसहित १४ ठाउँमा जग्गा, २२ तोला सुन

स्वास्थ्यमन्त्री तामाङको सम्पत्ति सार्वजनिक, काठमाडौंसहित १४ ठाउँमा जग्गा, २२ तोला सुन

1.3K
Shares

काठमाडौं – स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उनको काठमाडौंसहित देशका विभिन्न १४ ठाउँमा जग्गा छ । पैतृक सम्पत्ति र आफूले जोडेको सम्पत्तिसहित गरेर उनको र उनकी पत्नीको नाममा २० रोपनीभन्दा धेरै जग्गा छ । उनकी पत्नी उषाकला राईको नाममा मोरङ र खोटाङमा जग्गा छ भने तामाङको नाममा काठमाडौं र सिन्धुपाल्चोकमा जग्गा छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij