२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

२४ घण्टामा थप ४३४४ जनामा संक्रमण पुष्टि

२४ घण्टामा थप ४३४४ जनामा संक्रमण पुष्टि

1.2K
Shares

काठमाडौं- पछिल्लो २४ घण्टामा थप ४ हजार ३४४ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ७४ जनाको पीसीआर गर्दा ३४४९ जना तथा ४५६८ जनाको एन्टिजेन विधि परीक्षण गर्दा ८९५ जनामा संक्रमण पुष्टि भएको हो ।
यही अवधिमा थप ५७६८ जना निको भएका छन् । थप ८१ जनाको कोभिड–१९ को संक्रमणबाट निधन भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij