२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

आर्थिक वर्ष २०७८-७९ को बजेट (पूर्णपाठ)

आर्थिक वर्ष २०७८-७९ को बजेट (पूर्णपाठ)

845
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको वार्षिक आयव्यय विवरण प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् । सरकारले चालु आर्थिक वर्षको तुलनामा १ खर्ब ७२ अर्ब ९३ करोड रुपैयाँ बढी आकारको बजेट ल्याएको छ ।

 

https://drive.google.com/file/d/1zNg3ec94FYmeaUimttPoeFWZPcDJ3twj/view

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij