२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सर्वोच्चको आदेश : गैरसांसद सात मन्त्रीको नियुक्ती बदर

सर्वोच्चको आदेश : गैरसांसद सात मन्त्रीको नियुक्ती बदर

1.1K
Shares

काठमाडौं – सांसद रहेका ७ मन्त्रीको नियुक्ति सर्वोच्च अदालतले वदर गरिदिएको छ । प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराको इजलासले सांसद नभएको व्यकिलाई पटक- पटक मन्त्री बनाउन नपाइने फैसला गरेको हो । यो आदेशपछि गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, शहरी विकासमन्त्री प्रभु साह, खानेपानी मन्त्री मणी थापा, श्रममन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकुद मन्त्री दावा लामा मन्त्री पदबाट मुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij