२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

काठमाडौं उपत्यकाका अस्पतालमा १०४० बेड खाली (सूचीसहित)

काठमाडौं उपत्यकाका अस्पतालमा १०४० बेड खाली (सूचीसहित)

1.1K
Shares

काठमाडौं – काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा सोमबारसम्म १०४० बेड खाली रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । निजी तथा सरकारी अस्पतालले कोरोना स्रंक्रमितको लागि बेड अभाव रहेको भनिरहँदा स्वास्थ्य मन्त्रालयले भने आइसोलेसन, आईसीयू र भेन्टिलेटर समेत गरी १०४० बेड खाली रहेको तथ्यांक सार्वजनिक गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij