काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अघिल्लो मन्त्रीपरिषदको सदस्य हरुलाई समेटेर मन्त्रीपरिषद गठन गरेका छन् । इश्वर पोखरेलले उप प्रधानमन्त्रीको सपथ लिएका छन । आजै शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विधादेवी भण्डारीले मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ गराएकी छिन ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij