२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

काठमााडौं उपत्यकामा थप १४ सय जनामा कोरोना संक्रमण

काठमााडौं उपत्यकामा थप १४ सय जनामा कोरोना संक्रमण

1.2K
Shares

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार जना भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ११३२, ललितपुरमा २७० र भक्तपुरमा ९६ गरी १४९८ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij