२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

विन्ध्यबासिनी हाइड्रोपावरको साधारणसभा वैशाख ३१ गते हुने

विन्ध्यबासिनी हाइड्रोपावरको साधारणसभा वैशाख ३१ गते हुने

910
Shares

काठमाडौं– विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको साधारण सभा वैशाख ३१ गते बस्ने भएको छ ।
कम्पनीले कम्पनीको कार्यालय नयाँ बानेश्वरमा वैशाख ३१ गते बिहान ११ बजे आर्थिक वर्ष २०७६।७७ को साधारण सभा बोलाएको हो ।
सभाले कम्पनीमा नयाँ सञ्चालक समितिको गठन गर्ने, आव २०७६।७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आव २०७७–७८ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij