२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु

कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु

755
Shares

काठमाडौं – पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ३१३६ पुगेको छ । २४ घण्टामा थप २६१८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij