२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

२४ घण्टामा थप २५५९ जनामा कोरोना संक्रमण

२४ घण्टामा थप २५५९ जनामा कोरोना संक्रमण

1.4K
Shares

काठमाडौँ – पछिल्लो २४ घण्टामा थप २५५९ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । ९६६४ नमूना परीक्षण गर्दा पीसीआरबाट ८७९८ र एन्टीजेनबाट ८६६ गरी जम्‍मा २५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँचजनाको मृत्‍यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij