२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

माओवादीले चन्द्रबहादुर खड्कालाई राष्ट्रिय सभा सदस्यबाट हटायो

माओवादीले चन्द्रबहादुर खड्कालाई राष्ट्रिय सभा सदस्यबाट हटायो

835
Shares

काठमाडौं– नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्कालाई पनि हटाएको छ । अर्घाखाँचीका खड्काले दल त्याग गरेको सूचना माओवादी केन्द्रले शुक्रबार संसद सचिवालयमा दर्ता गरेको छ । राष्ट्रिय सभा माओवादी केन्द्र दलका नेता दीनानाथ शर्माले खड्काले दल त्याग गरको पत्र संसद सचिवालयमा खड्काले दल त्याग गरेको जानकारी गराएको जानकारी दिए ।
खड्काले दल त्याग गरेकाले उनलाई राष्ट्रिय सभाबाट हटाउनका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलका नेता दीनानाथ शर्मालाई पत्र लेखेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij