२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

कुमारी बैंकका ग्राहकलाई ल्यान्डमार्क फुडमा छुट

कुमारी बैंकका ग्राहकलाई ल्यान्डमार्क फुडमा छुट

615
Shares

काठमाडौं – कुमारी बैंक लिमिटेड र जावलाखेल स्थित ल्यान्डमार्क फुड बीच बैंकका डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सो सम्झौता पत्रमा कुमारी बैंक मार्केटिङ प्रमुख नवीन मुनि बज्राचार्य तथा ल्यान्डमार्कले फुडका संस्थापक रोहित श्रेष्ठले हस्ताक्षर गरेका छन् । ।
सम्झौता पछि बैंकका डेबिट/क्रेडिट कार्ड वाहकहरुले सो रेस्टुरेन्टको विभिन्न सेवाहरुमा १०% सम्मको आकर्षक छुट पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij