२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्र बैंकले जारी गर्यो बैंक तथा वित्तीय संस्थालाई ९ बुँदे निर्देशन (पत्रसहित)

राष्ट्र बैंकले जारी गर्यो बैंक तथा वित्तीय संस्थालाई ९ बुँदे निर्देशन (पत्रसहित)

1K
Shares

काठमाडौं – कोरोनाको दोस्रो लहर फैलिएसँगै नेपाल राष्ट्र बैंकले ९ बुँदे निर्देशन जारी गरेको छ । राष्ट्र बैंकले जोखिम न्यूनीकरण गर्दै आवश्यक स्वास्थ्य सतर्कतासहित बैंक तथा वित्तीय संस्था संचालन गर्न निर्देशन जारी गरेकोे हो ।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले आज ९ बुँदे निर्देशन जारी गर्दै पूर्ण सजगताका साथ कारोबार सञ्चालन गर्न इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij