काठमाडाैं -रोयल पेनटले गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाका लागि रङराेगनका विभिन्न सामग्री प्रदान गरेको छ । सोमबार आयोजित एक कार्यक्रमकाबीच कम्पनीले रंगशाला निमार्ण गरिरहेको धुर्मुस सुन्तली फाउन्डेसनलाई कम्पनीको उत्पादनहरु प्रदान गरेको हो ।
उक्त सामग्री हस्तान्तरण गर्दै रोयल पेन्टसका सञ्चालक प्रमेशवर भण्डारीले धुर्मुस सुन्तली फाउन्डेसनद्वारा सञ्चालित अन्य परियोजनामा समेत हातेमालो गर्न चाहेको बताए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij