२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्त्य

प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्त्य

1.1K
Shares

काठमाडौं – प्रतिनिधिसभाको  हिउँदे अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार अपराह्न १ बजेदेखि संसद अधिवेशन अन्त्य गरेकी हुन् । त्यसअघि मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि सिफारिस गरेको थियो ।
तर मंगलबार संसद बैठक तय भइसकेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij