२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गण्डकी प्रदेशमा ७ गते सार्वजनिक विदा

गण्डकी प्रदेशमा ७ गते सार्वजनिक विदा

1.3K
Shares

पोखरा – गण्डकी प्रदेश सरकारले बैशाखको ७ गते चैते दशैंको अवसरमा सार्वजनिक विदा दिने भएको छ । विगतका वर्षहरुमा चैते दशैंको सार्वजनिक विदा कटौटी गरेको प्रदेश सरकारले यसपटक भने सार्वजनिक विदा दिने भएको हो ।

गत चैत १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेशमा चैते दशैंसहित ५ चाडपर्वमा विदा दिने गरी राजपत्रमा सूचना प्रकाशित गरेको हो ।

राजपत्र अनुसार ०७८ सालमा चैते दशैँसहित ईद, तमुल्होसार, सोनाम ल्होसार र ग्याल्बो ल्होसारलाई बिदा दिने निर्णय गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij