२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गृह प्रवक्ताको जिम्मेवारी जनकराज दाहाललाई

गृह प्रवक्ताको जिम्मेवारी जनकराज दाहाललाई

740
Shares

काठमाडौं – गृह मन्त्रालयको प्रवक्तामा सहसचिव जनकराज दाहाल तोकिएका छन् । गृह मन्त्रालयले गर्ने काम कारबाहीसम्बन्धी सूचना प्रवाहका लागि उनलाई प्रवक्ता तोकिएको हो ।

यसअघिका प्रवक्ता चक्रबहादुर बुढाको सरुवा भएसँगै दाहाललाई प्रवक्तासँगै सुरक्षा तथा समन्वय महाशाखाको जिम्मेवारी दिइएको हो । दाहालले गृहमा जानुअघि काठमाडौंका प्रमुख जिल्ला अधिकारी थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij