२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मंगलबार कर्णालीमा सार्वजनिक विदा

मंगलबार कर्णालीमा सार्वजनिक विदा

790
Shares

सुर्खेत – कर्णाली प्रदेश सरकारले चैते दशैँका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को २०७७ जेठ १२ गते बसेको बैठकले चैत शुक्ल अष्टमी (चैते दशैं) को अवसरमा वैशाख ७ गते (मंगलबार)का दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्था विदा हुने आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । नेपाल सरकारले देशभर सार्वजनिक विदा दिने नगरे पनि कर्णाली प्रदेश सरकारले भने सार्वजनिक विदा गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij