२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सर्वोच्चको न्यायाधीशमा सुवेदी र चुडालको नाम अनुमोदन

सर्वोच्चको न्यायाधीशमा सुवेदी र चुडालको नाम अनुमोदन

705
Shares

काठमाडौं – संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित नहकुल सुवेदी र कुमार चुडालको नाम अनुमोदन गरेको छ । समितिले न्यायपरिषदद्वारा प्रस्तावित दुवै जनाको नाम अनुमोद गरेको हो । शुक्रबार सुनाई समितिले सुवेदी र चु्डाललाई बोलाई सुनुवाइका लागि छलफल गरेको थियो ।

यसअघि चैत २२ गते बसेको समितिको बैठकले दुवै जनाविरुद्ध परेको उजुरीमाथि छलफल गर्दै आजका लागि सुनुवाइको मिति तोकेको थियो । समितिमा प्रस्तावित न्यायाधीश कुमार चुडालविरुद्ध दुईवटा र नहकुल सुवेदी विरुद्ध पाँचवटा उजुरी परेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij