२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेपाल बङ्गलादेश क्यापिटलको नायब महाप्रबम्धकमा महत नियुक्त

नेपाल बङ्गलादेश क्यापिटलको नायब महाप्रबम्धकमा महत नियुक्त

985
Shares

काठमाडौं – नेपाल बङ्गलादेश क्यापिटल लिमिटेडको नायब महाप्रबम्धक पदमा २०७८ बैशाख २ गतेका दिन देखि कार्यभार सम्हाल्ने गरि राम कुमार महतलाई नियुक्त गरिएको छ । महतसँग मर्चेन्ट बैंकिङ्ग क्षेत्रमा विगत १६ बर्ष देखि काम गरेको अनुभब रहेको छ ।

नेपाल बङ्गलादेश बैंक लि.को सहायक कम्पनी रहेको नेपाल बङ्गलादेश क्यापिटल लि. नेपालको पूँजि बजारमा शेयर रजिष्ट्रार, लगानी व्यवस्थापन, शेयर निष्काशन तथा बिक्री प्रबन्धक, प्रत्याभुती तथा संस्थागत परामर्शदाताका रुपमा काम गर्ने कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij