२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लुम्बिनी जनरल इन्स्योरेन्सले १० प्रतिशत लाभांश वितरण गर्ने

लुम्बिनी जनरल इन्स्योरेन्सले १० प्रतिशत लाभांश वितरण गर्ने

1.2K
Shares

काठमाडौं– लुम्बिनी जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सको बैशाख २ गते बिहीबार बसेको सञ्चालक सकितिको बैठकले ५ प्रतिशत बोनस र कर प्रयोजन सहित ५ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र इन्स्योरेन्सको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij