२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कोरोना संक्रमणबाट झापाका एक पुरुषको मृत्यु

कोरोना संक्रमणबाट झापाका एक पुरुषको मृत्यु

675
Shares

काठमाडौँ – कोरोना सङ्क्रमणका कारण झापाका एकजना पुरुषको मृत्यु भएको छ । उनको शुक्रराज ट्राफिल सरुवा रोग अस्पताल टेकुमा उपचारका क्रममा निधन भएको हो ।

विर्तामोड नगरपालिका-८ निवासी उनी केही समयअघि भारतको धार्मिक कार्यक्रममा गएर फर्किएका थिए । भारतबाट फर्किएलगत्तै बिरामी परेका उनमा स्वाथ्य समस्या आएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

उपचारकै क्रममा उनको गएराति मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij