२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

वन प्राविधिक संघमा अध्यक्षमा डा.किरण पौडेल निर्वाचित

वन प्राविधिक संघमा अध्यक्षमा डा.किरण पौडेल निर्वाचित

900
Shares

काठमाडौँ — नेपाल वन प्राविधिक संघ (एनएफए) मा प्रगतिशील प्यानलका तर्फबाट अध्यक्षमा वनविज्ञ डा.किरण पौडेल नेतृत्वको समूह निर्वाचित भएको छ ।
उपाध्यक्षमा गायत्री कार्की, महासचिवमा कृष्ण वस्ती, सहसचिवमा नवराज पुडासैनी, कोषाध्यक्षमा लालबाबु झा र सहकोषाध्यक्षमा अम्बिका खतिवडा चयन भएका छन् ।

डा.मेनका पन्त, नुरेन्द्र अर्याल, भीममाया तामाङ, शेरबहादुर परियार, रोजिना श्रेष्ठ, रूपेश कालाखेती र दीपेश शर्मा सदस्य चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij