काठमाडौं – समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले अध्यक्षमा तिर्थराज ढकाललाई चयन गरेको छ । कम्पनीको चैत २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट अध्यक्ष पदमा ढकाल चयन भएका हुन् ।साथै, संस्थापक समूह तर्फबाट ४ जना र सर्वसाधारण समूह तर्फबाट २ जना सञ्चालकहरु निर्विरोध निर्वाचित भएका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij