२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

जनरल इन्स्योरेन्सको कामु सिइओमा श्रेष्ठ

जनरल इन्स्योरेन्सको कामु सिइओमा श्रेष्ठ

1.2K
Shares

काठमाडौं – जनरल इन्स्योरेन्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी राम चन्द्र श्रेष्ठलाई दिईएको छ । कम्पनीको चैत ३० गतेको सञ्चालक समितिको बैठकले कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत श्रेष्ठलाई अर्को व्यवस्था नभएसम्मको लागि कामुमा नियुक्त गरिएको कम्पनीले नेप्सेमा जारी सुचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij