२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गणपति लघुवित्तको सिइओमा किरण विष्ट नियुक्त

गणपति लघुवित्तको सिइओमा किरण विष्ट नियुक्त

780
Shares

काठमाडौं – गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा किरण विष्ट नियुक्त भएका छन् । कम्पनीको चैत २७ गते बसेको सञ्चालक समितिको बैठकले २०७८ वैशाख २ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षको लागि विष्टलाई नियुक्त गरेको संस्थाले जनाएको छ ।

यसभन्दा पहिलाका सीईओ अच्युत राज सापकोटाले दिएको राजिनामा वैशाख १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij