काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीको बैठक बोलाएका छन्।
वैशाख ६ गतेका लागि प्रधानमन्त्री ओलीले बैठक बोलाएका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा नेकपा एमालेमा पछिल्लो समय चुलिएको विवादलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने छ।
अध्यक्ष ओलीले नेता माधवकुमार नेपालसहित उनी पक्षीय केही नेताहरूलाई निलम्बन गरेका छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij