२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बैशाख २३ गते घलेम्दी हाइड्रोको साधारण सभा हुने

बैशाख २३ गते घलेम्दी हाइड्रोको साधारण सभा हुने

895
Shares

काठमाडौं – घलेम्दी हाइड्रो लिमिटेडले बैशाख २३ गते सातौं वार्षिक साधारण सभा बोलाएको छ । होटल मुनलाईट ,काठमाडौंमा विहान ११ बजे सभा बोलाईएको हो । सभाले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयलाई टुङ्गो लगाउँनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले बैशाख १६ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने बताएको छ । बुक क्लोजको आधारमा बैशाख १५ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij