२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

विज्ञापन व्यवसायी राजेन्द्र अर्याल चेम्बर कार्यसमितिमा निर्वाचित

विज्ञापन व्यवसायी राजेन्द्र अर्याल चेम्बर कार्यसमितिमा निर्वाचित

1.1K
Shares

काठमाडौं – मुलुकका अग्रणी विज्ञापन व्यवसायी राजेन्द्र अर्याल नेपाल चेम्बर अफ कमर्सको कार्यसमिति सदस्य निर्वाचित भएका छन् । चेम्बरको ७०औं वार्षिक साधारणसभाका क्रममा भएको निर्वाचनबाट अर्याल कार्यसमिति सदस्य निर्वाचित भएका हुन् । उनी त्रिकोण एडभर्टाइजिङका प्रबन्ध निर्देशक हुन ।

एनआइसी एसिया बैंकमा सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक समेत रहेका छन् । अर्याल लामो समयदेखि नेपाल चेम्बर अफ कमसको कार्यसमितिमा रहँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij